काठमाडौं, २६ साउन । मालदिभ्सले भारतलाई आफ्नौ सैन्य हेलिकप्टर र सेनालाई उसको भूमिबाट फिर्ता लैजान भनेको छ । भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले भारत र मालदिभ्सका बीचमा भएको सम्झौता जुनमा सकिएकाले भारतले मालदिभ्सबाट सेना फिर्ता गर्नुपर्ने बताएका छन् । मालदिभ्सको यो निर्णयले चीन समर्थक ...