वासिङ्टन, संयुक्त राज्य अमेरिका, १६ जेठ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग ...