जेठ १२ – बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् । आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए । उनी जिपीएस ट्रयाकर लगाउन र आफ्नो पासपोर्ट प्रहरीलाई दिन पनि तयार भएका छन् ...