काठमाडौँ । चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ । उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ । लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका ...