Accuracy, Balance & Credibility - JOURNALISM
चैत २८ – अल्जेरियामा सैनिक विमान दुर्घटना भएको छ । रुसले बनाएको त्यो विमान दुर्घटनामा धेरैको ज्यान गएको आशंका गरिएको छ । विमान दुर्घटनामा सय जनाको ज्यान गएको र मृत्यु हुनेको संङ्ख्या २ सय पुग्न सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।