काठमाडौं, २० फागुन । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका छन् । आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या गर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन । बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ...