काठमाडौं, ४ फागुन । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्तेले विद्रोही सेना मारेबापत ३८४ डलर दिने घोषणा गरेका छन् । पछिल्लो समय एक जना आदिवासी र उनको छोराको हत्या भएको खबर आएपछि राष्ट्रपति डुर्टेटेबाट उक्त घोषणा आएको हो । डुतेर्तेको सो भनाईलाई मानव अधिकार समूहहरु र आदीवासी ...