काठमाडौं, २६ माघ । नयाँ प्रमाणहरूले विभिन्न खालका पुतलीहरू झण्डै २० करोड वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेको देखाएको छ। त्यो विगतमा वैज्ञानिकहरूले अनुमान गरे भन्दा ७ करोड वर्ष बढी हो। जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको हो। ...