काबुल, अफगानिस्तान, २३ माघ।अफगानिस्तानको सरकारले हालै राजधानी काबुलमा भएको आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । जनवरी २९ मा भएको उक्त हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका ...