कोरिया, २१ चैत। दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन । उनले अन्तर-कोरियाली शिखर बैठकका निम्ति यही गाउँको बाटो प्रयोग गर्दैछन् । दुई कोरिया अर्थात् उत्तर ...