काठमाडौं, १४ माघ । इजरायलको गुफामा पन्ध्र वर्षअघि भेटिएको मानव अवशेषबाट आएको नँया तथ्यले मानव स्थानान्तरणको इतिहासलाई बदल्नुपर्ने भएको छ । सो तथ्यले मानव स्थानान्तरण अहिले भएको रेर्कडभन्दा ५० वर्ष अघि भएको देखाएको छ । आधुनिक मानव इतिहासको सुरुवात ९० हजारदेखि १ लाख २० हजार ...