तमारा गिल बीबीसी विश्व सेवा चर्चित नेताGetty Images सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ-अन आरोपप्रत्यारोपमा अल्झिरहँदा चिनियाँ राष्ट्रपति सी ...