काठमाडौं , ११ पुस । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि चुनाव बहिष्कार गर्न आह्वान गरेका छन् । उनले आफू विनाको चुनावको वैधानिकता नहुने भन्दै मतदाताहरुलाई विरोध जनाउन आह्वान गरेका हुन् । रुसको निर्वाचन आयोगले ...