काठमाडौं, १४ मंसिर । उत्तर कोरियाले परीक्षण गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ । उत्तर कोरियाले दाबी गरे पनि बुधबार सबेरै प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले ...