काठमाण्डौं, १२ काक्तिक । स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा चुनावका लागि निर्देशन दिएको हो । क्याटलान संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य ...