क्यानाडा, १५ असोज । फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ । सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो । गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको ...