काएरो, १ असोज। इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यस पहिलेनै काराबासको सजाँय सुनाइएको थियो । अदालतको निर्देशनमाथि मोर्सीले पुनरावेदन गर्ने ...