काठमाडौं, ६ पुस । म्यानमारले संयुक्त राष्ट्र संघको विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ । रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको ...