काठमाडौं १८ साउन । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनुभयो । उहाँले गाजामा युद्धविराम, सबै इजरायली बन्धकको रिहाइ गर्न आग्रह पनि गर्नुभयो । प्रमुख गुटेरेसले गाजामा प्यालेस्टाइनीहरूका लागि ...