काठमाडौं, २२ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरायललको राजधानीको मान्यता दिएपछि प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ । ट्रम्पको कदमपछि वेस्ट ब्याङ्क र गाजा स्ट्रिप दुवैपट्टी रहेका प्यालेस्टिनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो भएको प्रदर्शनमा झडपमा परि ...