काठमाडौं १२ असार । भारतीय सर्वोच्च अदालतको अनुमतिपछि केन्द्रीय अनुसन्धान ब्युरो सिबिआई ले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बुधबार अदालतपरिसरबाटै पक्राउ गरेको छ। सर्वोच्चले आम आदमी पार्टी आपका राष्ट्रिय संयोजक केजरिवाललाई अन्तःशुल्क नीति प्रकरणसँग सोधपुछका लागि सिआइबीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन्। अदालतले सिबिआईलाई उनको ...