काठमाडौं ७ असार । दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको रिहाइ स्थगन गरेको छ। बिहीबार जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरोध इन्फोर्समेन्ट डिरेक्टोरेट ईडी उच्च अदालत पुगेको थियो। दिल्लीमा मदिरा बिक्रीको नियम बनाउँदा केजरीवालले घुस लिएको आरोप ईडीले लगाएको छ। उच्च ...