काठमाडौ १२ साउन । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसीए नेपाल० लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी दूतावासका ...