काठमाडौं २८ साउन । संविधानविद् डा. विपीन अधिकारीले विनोद चौधरीजस्ता अर्बपति व्यवसायी किन सांसद हुने भन्ने गम्भीर प्रश्न उठाएका छन् । कांग्रेस र एमालेले संविधान संशोधन गरेर समानुपातिक प्रणाली प्रतिनिधिसभाबाट हटाउने चर्चा गरिरहेका बेला संविधानविद् अधिकारीले चौधरीजस्ता धनाढ्यहरुलाई किन समानुपातिक कोटाबाट सांसद बनाउने भन्ने प्रश्न ...