काठमाडौं, १५ जेठ । सरकारले सबै नेपालीलाई श्रम र रोजगारीमा लगाउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशभित्र थप रोजगारी सृजना गर्ने बताउनुभएको हो । उहाँले पालिकाबाट हुने विकास निर्माणका काममा विपन्न नागरिकलाई सहभागी गराउने बताउनुभयो । यस्तै ...