रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा बढ्दो प्रदूषण रोकी सुरक्षित राख्न तथा बस्न योग्य बनाउन ढल निर्माणको दोस्रो चरणको काम सुरु भएको छ । बढ्दो शहरीकरणका कारण उत्पन्न फोहोर छिप्रीदहमा मिसाइदिँदा दहको स्वरुप बिगिँ्रदै गएकाले छिप्रीदह–सेराखेत ढल निकासको कामलाई तीव्रता दिइएको हो । छिप्रीदह ...