काठमाडौं, २९ वैशाख । सन् १९८० मा नवउदारवाद अर्थात् खुला अर्थतन्त्रको सुरुवात भयो । विकसित र समृद्ध देशहरु आत्मनिर्भरमुखी हु“दै गए पनि नेपालको अर्थतन्त्र भने परनिर्भरमुखी बनिरह्यो । करिब ६७ प्रतिशत कृषिमा आश्रित जनशक्तिहरुमध्ये वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको संख्या दिनप्रतिदिन बढि नै रह्यो । आयातमुखी ...