अहिले उत्पादनमा जोडिएको पुँजी र श्रमलाई फेरि जोड्नुपर्ने एउटा चुनौती छ । संक्रमणको जोखिम कम हुनेबित्तिकै हामी त्यो स्टेजमा गइहाल्नुपर्छ । त्यसपछि हामीले ‘रिकभरी’को स्टेजमा छिटो जान सक्छौं । यो गरिरहँदा अब हामीले सार्वजनिक वित्त प्रणाली, मौद्रिक नीति र अन्तर्राष्ट्रिय सहयोग लगायत सबै माध्यमबाट नै ...