बुटवल, ८ पौष । होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै बुटवलमा गर्न लागिएको न्यु ईयर ईभमा ५० रुपैयां बोकेर गए खान र मनोरन्जन लिन पाईने ब्यवस्था गरिएको छ । नेपाल सरकारको भ्रमण वर्ष २०२० को सन्दर्भमा भ्रमण ...