बुटवल, २० चैत्र । एन आई सी एसिया बैंकले आफ्नो २ औ वार्षिक उत्सव पारेर आक्रमक कार्यक्रमका साथ निक्षेप संकलनको कार्यक्रम अगाडी सारेको छ । बैंकका देशैभरीका शाखाहरुमा एकै पटक कार्यक्रम गर्दै बैंकले २२ वटा बिशेषताहरु सार्वजानीक गरेको छ । एन आई सि एसिया बैंकको ...