काठमाडौं,१६ फागुन । नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि अनुमति दिएको छ । अनुमतिपछि एनएमबीले प्रति यूनिट १ हजारका दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ...