काठमाडौं, १४ बैशाख । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीका रूपमा आईएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷८० मा रेमिटेन्स कम्पनीमध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आईएमईलाई सम्मानित गरेको हो । ...