काठमाडौँ, २५ माघ । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर ...