लहान, १४ असोज । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५-७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक ...