भद्रपुर, १६ साउन । राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पु¥याउन टोकन प्रणाली लागू गरेको हो । बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले ...