काठमाडौं,११साउन । भारतले भुकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैया अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भुकम्पपछिको पुर्ननिर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो । ...