काठमाडौं २६ साउन । दशौं भारत–नेपाल लाइन अफ क्रेडिट एलओसी समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव ए अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए। त्यसैगरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व ...