ग्रिनल्याण्ड र पानामा जसरी पनि लिने, गाजाबारे भने मौन ! एबीसी टिप्पणीकाठमाडौं २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्नो ह्वाइट हाउसको पुनरागमन पछि कांग्रेसको संयुक्त सत्रलाई सम्वोधन गर्दै भनेका छन्“अमेरिकाको गति फर्किएको छ” । तर उनले यसो घोषणा गरिरहँदा, अमेरिकी लगायता विश्व स्टक ...