वीरगन्ज, १५ माघ । राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले वीरगन्जको अलग अलग दुई सुन चाँदी पसलमा छापा मारेको छ । राजश्व अनुसन्धान अधिकृत भिम देवकोटाको नेतृत्व गएको टोलीले वीरगन्को घण्टाघरस्थित लिङ्करोडमा रहेको श्री बालाजी ज्वेलर्स र गहवामा रहेको ओम ज्वेलर्स सुन पसलमा आज अपरान्ह छापामारी ...