काठमाडौँ, ११ पुस। नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा हितग्राही खाता हुनैपर्ने व्यवस्था गरेको छ । हितग्राही खाता नहुनेले साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले ...