वीरगञ्ज, १० मंसिर। भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ । भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको ...