मंगलबारे, इलाम, २८ कात्तिक । तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा कहलिएको इलामको गोदकलाई अर्गानिक बनाउन पहल थालिएको छ । रासायनिक मल र विषादी प्रयोग गरेको समाचार बाहिर आएपछि चिन्तित बनेका इलाम नगरपालिका गोदकका किसानले गाउँलाई अर्गानिक बनाउन पहल थालेका हुन् । सोमबार एक कार्यक्रमबीच इलाम ...