तेह्रथुम, १० कात्तिक । फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ । सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ । पोखरी ...