ललितपुर, २२ असार । ललितपुर उद्योग वाणिज्य सङ्घले देशभरका उत्कृष्ट व्यवसायीलाई ‘राष्ट्रि«य उत्पादकत्व अवार्ड’ दिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष सविन श्रेष्ठले आगमी आवको सुरुआतमा नै सम्मान दिइने बताउनुभयो । ललितपुर जिल्ला सङ्घले स्थापना गर्ने पुरस्कारमा देशभरका उद्यमी भाग लिन ...