काठमाण्डौं ४, असोज । पेट्रोलियम ढुवानी गर्दा हुने चुहावट रोक्नको लागि सरकारले ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गर्ने अवधारणा ल्याए पनि अहिले सम्म लागु हुन सकेको छैन । सरकारले उक्त निर्णय दुइ वर्ष पहिले नै कार्यान्वयनमा ल्याएको थियो । दुवै पक्षबाट ढिलाइ हुदाँ उक्त प्रविधि कार्यान्वयनमा ...