काठमाडौं, २४ भदौं । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् । सरकारले बढी मूल्यमा सामान बेचेको भन्दै छापा मारेर केही पसलमा शिलबन्दी गरेपछि व्यवसायीले यस्तो माग गरेका हुन् । सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड ...