काठमाण्डौं ५, असोज । दशैका बेला हुने मासुको मुल्यको अनियमिततालाई रोक्न नेपाल खाध्य संस्थानले खसी, बोका तथा च्याङ्ग्राको मुल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोकाको रु ४५०, खसीको रु ४५५ र च्याङ्ग्राको रु ६७५ मुल्य तोकेको छ । आजबाट बजारमा सोही मुल्यबाट कारोबार हुदैछ ...