दाङ, २२ असार । तुलसीपुर उपमहानगरपालिका–६ टरीगाउँमा रु आठ करोडको लागतमा आधुनिक प्रविधियुक्त फ्लोर मिल सञ्चालनमा आएको छ । मिलले दैनिक ८० टन गँहु खपत गर्ने तथा त्यसबाट २८० क्विन्टल पिठो र त्यसको २० प्रतिशत चोकर उत्पादन गर्ने मिलका प्रबन्ध निर्देशक हिमाल बस्नेतले जानकारी दिनुभयो ...