काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०७८र७९ मा १.६८ अर्व खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको आज काठमाडौमा सम्पन्न २४ औ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा बैंकको मुनाफा १.६८ अर्व पुगेको हो । साधारणसभामा प्रस्तुत प्रतिबेदनमा बैंकले आ. व २०७८-७९ मा १.६८ ...