काठमाडौँ २४ सांसद । राष्ट्रपति विद्यादेवी भण्डारीले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी छन् । लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उनले आग्रह गरिन् । बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०को ...